ads

Spark News

गौरा पर्व

 पञ्चमीदेखि गौरा पर्व सुरु भएपछि सप्तमीसम्मका लागि उपवास बस्ने गरिन्छ | गौरा मा  व्रत बस्नाले मनोकामना पूरा  हुने बिस्वास गरिन्छ |  अपुतलाई पुत, पुत्र, सुखी जीवन प्राप्त हुने परम्परागत विश्वास छ ।सुदुर पश्विम प्रदेश मा दशैं, तिहारभन्दा पनि धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रहि आएको छ । यहि विश्वासले यो प्रदेशभरी सप्तमीसम्म महिलाहरु गौराको व्रत बस्ने गरेको छन् । 








Read More