Blogger भित्र केवल 1 दिन मै AdSense को लागि एप्लाई यसरी गर्नुहोस्-
1.) Blogger भित्र 1 दिन मै AdSense मा अप्लाई गर्नको लागि सबैभन्दा पहिले आवश्यक पर्छ एक Top Level Domain को, सवैभन्दा पहिले त तपाई एक Top Level Domain खरीद गर्नुहोस् Top Level Domain तत्पश्चात आफ्नो बल्गमा (Connect) गर्नुहोस्।
2.) Domain लाई ब्लॉगर मा एड गरिसकेपछि तपाई आफ्नो बल्गमा 10 देखि 15 पोस्ट गर्नुहोस् र पब्लिश पनि गर्नुहोस्। तपाईको पोस्ट 100 बाट 300 शब्द सम्मको हुनु पर्दछ।
3.) १० देखि १५ पोस्ट लेखि सके पछि आफ्नो ब्लॉग मा केहि पेज बनाउनु पर्छ र तपाई आफ्नो ब्लॉग मा About US, Contact Us को पेज जरूर बनाउनु होला यसका अलावा तपाई Terms and condensation र privacy policy को पेज पनि बनाउनु सक्नु हुन्छ।
4.) पेज बनाईसके पछि तपाई आफ्नो ब्लॉग को लागि एक राम्रो (Theme) बनाउनुहोला कुनै पनि प्रकारको थिम मा बैकग्रॉउंड कलर (Background color) सफेद (White) हुनु पर्दछ। यसको अलावा जब तपाई कुनै प्रीमियम थीम (premium theme) लिनु हुन्छ भने पनि त्यस थिम लाई तत्काल AdSense मा अप्लाई गर्नुहोला अनि तपाई ब्लॉगर को फ्री थीम को एप्लाई गर्नुहोस्। यसका अलावा AdSense मा अप्लाई गर्नु भन्दा पहिले आफ्नो थीम को राम्रो सँग एडिट (Edit) गर्नु पर्छ, जुन पनि Extra URL र Link छन उसलाई आफ्नो थीम बाट हटाई दिनु पर्छ ,र थीम को राम्रो सँग एडिट गर्नु पर्छ।
5.) थीम राम्रो सँग एडिट गरिसके पछि आफ्नो ब्लॉगर सेटिंग मा जानुहोस् HTTPS ऑप्शन लाई ON गर्नु पर्छ। सेटिंग मा तपाईको HTTPS ऑप्शन भित्र दुई ऑप्शन हुन्छन र दुवै ऑप्शन मा YES गरिदिनु पर्छ।
6.) यो सब गरिसकेपछि आफ्नो ब्लॉग को Sitemap सबमिट गर्नु पर्छ।
7.) Sitemap सबमिट गरिसके पछि AdSense को लागि अप्लाई गर्नुहोस्।
AdSense लागि कसरी अप्लाई गर्ने ?
1.) AdSense मा अप्लाई गर्नको लागि सबैभन्दा पहिला तपाई AdSense लगईन गर्नुहोस्।
2.) AdSense मा लगईन गरिसकेपछि तपाई my ads ऑप्शन मा क्लिक गर्नुहोस्।
3.) त्यसपछि my ads भित्र सबैभन्दा तल एउटा अप्सन हुन्छ other products माथि क्लिक गर्नुहोस्।
4.) त्यसपछि other products मा "i will show ads on" लेखेको अप्शन हुन्छ। त्यसको सामुन्ने एक ब्रैकेट देखिन्छ त्यसमा आफ्नो ब्लगको URL लेख्नु प्रर्छ।
5.) URL लेखि सकेपछि Submit गर्नुहोस्।
6.) Submit मा क्लिक गरिसकेपछि Blog को रिभ्यु हुनेछ जब सम्म तपाईको वेबसाइट को रिव्यु हुदैन तब सम्म प्रतिक्षा गर्नु पर्नेछ। जसरी तपाईको वेबसाइट को रिभ्यु हुनेछ त्यस पछि AdSense ले अप्रोभल गर्नेछ। र तपाई AdSense का एडहरु को आफ्नो ब्लॉग या वेबसाइट मा राख्न सक्नु हुनेछ।
यस प्रकार तपाई १ दिन मै AdSense को लागि अप्लाई गर्न सक्नु हुनेछ।