ads

Spark News

यस बर्षको तितौडा मेला भव्य रुपमा सम्पन्न

हरेको बर्ष बिजया दशमी पछीको चतुर्दशी तिथिमा  लाग्ने अछ्म जिल्ला तुर्माखाद गाउ पालिका तोषी स्थित तिर्पुराशुन्दरी मेला भव्य रुपमा सम्प्पन्न भएको छ ! उक्त मेलामा टाढा टाढाबाट भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो र बिभिन्न देउडा खेलहरुको  खेलिएको थियो !





Read More