SEO (Search Engine Optimization) के हो ?
Blogging गर्न त सजिलो छ तर blogging को SEO गर्न कठिन लागेको भए हेर्नुहोस् । blogging
को carrier मा सफलता पाउनको लागि seo धेरै अर्थपुर्ण छ । Search Engine
Optimization जब केहि कुरा google
मा search गरेमा google search को माध्यम वाट results देखिने गर्छ जसमा आफ्नो search
keyword match गरेमा जति पनि
blogger वा website
owner छन् आफ्नो Content
लाई यस्तै प्रकारले optimize
गर्ने गर्छ जसमा Content search
result मा देखिने गर्छ
यसैलाई भनिन्छ seo ।यदि तपाईहरु
पनि blogger वा website
owner हुनुहुन्छ भने
तपाईको पनि blog को SEO गर्न आवश्यक हुन्छ र यसको बारेमा जानकारी हुन
आबश्यक छ । SEO को जानकारी बिना
तपाई आफ्नो blog मा search
engine बाट traffic लिन सक्नु हुन्न । SEO कुनै गार्हो term होईन जसलाई बुज्नको लागि लागि seo को बारेमा पढेर पनि जानकारी लिन सकिन्छ
। यस term अर्थ तपाई आफ्नो
site को search
engine को traffic पाउनको लागि optimize गर्नको लागि सर शब्दमा भन्नु पर्दा search
engine से free मा organic traffic पाउनको लागि आफ्नो site contains को optimize गर्नु र आफ्नो blog मा Asia containt लेखेर जसमा search engine result मा हाम्रो post राम्रो positionमा rank होस् र हाम्रो search द्वारा धेरै भन्दा धेरै traffic मिल्न सकोस् । जब सम्म तपाई कुनै पनि topic को basic कुरा जान्न सक्नु हुन्न त्यसबाट अगाडि वढ्न
कठिन हुन सक्दछ ।
- Alt Text
यसको प्रयोग हामी
images को optimise
गर्नको लागि गर्छौ
तपाई आफ्नो images मा alt tag जरूर लेख्नुहोला
यसमा google को अर्थात search
engion लाई यो थाहा हुन्छ
कि image के को बारेमा यसको
preference माध्यमबाट search
गर्ने गर्छ । धेरै लाई यस बारेमा जानकारी
नै छैन की google images लाई read गर्न सक्दैन google image मा लागेको alt tag माध्यमद्वारा फाइन्ड image के को बारेमा हो ।
- Back link
यो तब create
हुन्छ जब हामी आफ्नो blog को link कोहि दोस्रो ब्यक्तिलाई blog को site मा भिजिट गर्ने गर्छ । सबै भन्दा राम्रो तरिका हो
blog commenting गरेर !
Black
hat seo
आफ्नो site
मा best keyword र अन्य ranking factor गर्ने seo नै हो जसलाई black hat seo पनि भनिन्छ website owner गलत तरिकाले आफ्नो site को seo गर्छ भने यो एक bad habit हो कहिल्यै पनि white hat seo पनि black hat seo बदलिन सक्छ यि दुबैको बिच के अंतर को manage
गर्न आवश्यक हुन्छ अन्यथा हामी यसको
पेनल्टी पनि भोग्नु पर्ने हुन्छ एक अर्थमा यो safe हुदैन हामि यसबाट बच्न आवश्यक छ ।
- White hat seo
यसलाई good quality seo Technic पनि भनिन्छ जसमा traffic gain गर्नमा थोरै समय लाग्छ तर तपाई पुरै safe
हुन सक्नु हुन्छ black hat
seo बच्न आवश्यक छ white hat seo
मा थोरै समय लाग्न तर यहि नै एकदम safe
तरीका पनि हो !
- Anchor text
यसको प्रयोग कुनै अर्को page को link गर्नको लागि गरिन्छ र यसको प्रयोग image मा पनि प्रयोग गर्न सकिन्छ ।
- Crawler/spider/bot/google bot
यो एक automatic prosse हो जसमा search engine आफ्नो bots लाई दोस्रो site पठाउने गर्छ जसको मद्दतले आफ्नो site
को contant हरु read हुने गर्छ !
- Meta tag
आफ्नो blog लाई search result लिनको लागि meta tag धेरै important छ। हामी meta tag कै मद्दत बाट google लाई जानकारी गर्छौ कि blog को बिषय बस्तुको बारेमा googleले पनि यसैको अनुसार अनुसार search
result मा देखाउने गर्दछ ।
META TAG
द्वारा हामी
निम्नलिखित topic मा ध्यान दिने गर्छौ !
- author काो नाम set गर्नलाई
- page का विषय (description) मिलाउनलाई
- page का कीवर्ड सेट गर्नको लागि
- page को भाषाकोडिंग गर्नको लागि
- page लाई रिफ्रेश गर्नको लागि
- page लाई रिडायरेक्ट गर्न
- Meta title
कुनै पनि website
को rank गर्नको लागि meta title को धेरै नै महत्वपुर्ण भुमिका हुने गर्दछ
तपाईको title जति धेरै छ त्यति नै
search rankig मा राम्रो हुने
गर्दछ meta title ५० देखि ७० characters
को हुनु पर्दछ र यो
कुरा पनि ध्यान दिन जरुरी छ की आफ्नो title मा एउटै keyword बार बार आउनु हुदैन यस्तो गर्नु google
हेराईमा spam हो यसबाट बच्न जरुरी छ ।
- Keywords
आफ्नो blog
मा keyword को राम्रो ध्यान दिनु जरुरी छ कि यो एक search
काो दृष्टि बाट best
ranking factorपनि हो । keyword
एक प्रकार को phrase वा sentence हुन्छ जो जसको माध्यम द्वारा search
गर्ने गरिन्छ keyword दुई प्रकारको हुन्छ short tail र long tail जसमा keyword १ देखि ३ words हुन्छ त्यसलाई short tail भनिन्छ भने जसमा keyword ३ भन्दा बढी word हुन्छ long tail भनिन्छ ।
- Meta description
यसको use
search result मा content को describe गर्नको लागि गरिन्छ । description धेरै भन्दा धेरै synonym words को use राम्रो हुन्छ कि main keyword यस भित्र परोस् description को search engine धेरै महत्वपुर्ण स्थान हुने गर्दछ जसद्वारा
Google ले rank
गर्ने गर्छ ।
·
No follow
यो एक external
link मा use
गर्ने गरिन्छ No follow एक html attribute value हो जसमा Search Engine bots लाई instruct गर्नको लागि use गरिन्छ कि कुनै पनि hyperlink को कुनै link target मा search engine index भित्र ranking मा प्रभावित नगरोस् ।No follow links
attributes search engine bots को link
follow गर्नको लागि allow
गर्दैन । Clearly, यसको अर्थ website owner तपाई सँग आउछ no follow attributes द्वारा फेरीपनि linking भइरहेको छ भने link juice सँग हुदैन। सिर्फ उक्त ब्यकतिले नै links को follow गर्न सक्छ।
·
Do follow
Do follow links Google र अन्य Search Engines लाई follow
गर्नको लागि allow गर्ने गर्छ यदि कुनै webmaster तपाईको link द्वारा, फेरी linking गर्छ भने पनि फेरी Search Engine र उक्त ब्यक्ति दुवैलाई follow गर्न सजिलो हुन्छ। कसैलाई Do follow दिनको
लागि सबै भन्दा राम्रो way, Anchor Textमा Keyword को allow गर्नु हो।
- on
page seo
on page seo मा website owner वा blogger आफ्नो post वा blog को seo friendly बनाउनको लागि जो technique use गरिन्छ त्यसलाई on page seo भनिन्छ । यसमा meta tag , meta description
, text images , url structure , tags , header , internal link इत्यादि को optimize गर्नु पर्छ। ON Page आफैमा एक ट्राफिक हो । ON Page को अर्थ website को Google का rules अनुसार बनाउनु हो । ON Page SEO मा website को edit गरेर बनाउने गरिन्छ Google
त्यसलाई easily read गर्न
सकोस् ।
- off
page seo
blog या website को seo
ranking position ध्यानमा राखेर या improve
गर्नको लागि जुन technique use हुन्छ त्यसलाई off page seo भनिन्छ । जब off page कुरा गर्दा main focus Back links आउने गर्छ । Back links एक प्रकारले website लाई support दिने गर्छ । जति धेरै quality back links हुने
गर्छ त्यति धेरै Google मा website को reputation बढ्छ । १५ robot.txt file= file,
search engine robots को साथै communicate
आर्ट हो र कुन site र page को index गर्नु पर्ने हो र कुन page वा site नगर्ने यो automatic search engine optimize हो।
- Pagerank
Google सम्पुर्ण website र page ला ० देखि १० सम्म
मा rank गर्ने गर्छ site को quality र SEO score हेरेर जसको धेरै छ Google मा rank हुन्छ यो पनि Google को automatic feature हो !
- Sitemap
Sitemap एक प्रकारको Map हो जसलाई पढेर Google ले तपाईको website का सबै post हरुको structure पत्ता लगाउने गर्छ । जब Google कुनै website को read गर्छ भने सबैभन्दा पहिले Google क crawler sitemap.xml name का file हरुको search गर्ने गर्छ। र यि file crawler ले भेटायो भने easily त्यो सबै website को crawl गर्ने गर्छ , नत्र crawler लाई तपाइको website का सबै pages सम्म पुग्नको लागि problem हुने गर्छ यसको लागि website मा sitemap लगाउन आवश्यक छ । अर्को शब्दमा भन्नु पर्दा Sitemap
मा तपाईको blog या website का सम्पुर्ण contents को details रहने गर्छ यसको search engine मा submit गर्दा तपाईको सबै pages लाई राम्रो read गर्ने गर्छ ।
