ads

Spark News

कुन बार के कार्यहरु गर्दा शुभ हुन्छ ?

कुन बार के कार्य गर्दा शुभ हुन्छ ? यदि हामि जानेर नजानेर बुजेर नबुजेर हरेक कार्यहरु बिभिन्न दिन पारेर गरिरहेका हुन्छौ, ज्योतिषी शास्त्र अनुसार, कुन बार के कार्य गर्दा शुभ हुन्छ निम्न अनुसार भनिएको छ । 
आईतबार को दिन यदि तपाईेले कुनै कार्य गर्दै हुनुहुन्छ भने जस्तो, यात्रा,उत्सब, नोकरी, अौषधि सुन, तामा, अग्नि, ऊन, छाला र काठका सामाग्रीहरु सम्बन्धि कार्यहरु गर्दै हुनुहुन्छ भने शुभ मानिन्छ । त्यस्तै यदि सोमबारको दिन कुनै कार्यहरु गर्नु छ भने जस्तै पानि सम्बन्धि कार्यहरु शंख, सिपी र मोति सम्बन्धि कार्यहरु शुभ मानिन्छ । मंगलबारको दिन युद्व, खनिज पदार्थ,शुन, मुगा आदिको कार्य उत्तम हुने गर्दछ । बुधबारको दिनमा तपाईले शिक्षा, ब्यापार, अध्यनमा समय खर्च गर्नु भयो भने एकदमै शुभ मानिन्छ । बिहीबारको दिन सबै प्रकारका धार्मिक कार्य यदि ब्रतहरु गर्नु हुन्छ भने तपाई बिहबारको दिन गर्नुहोस् एकदमै शुभ मानिन्छ । त्यस्तै शुक्रबारको दिन स्त्रि, संगित र शैयादी जस्ता कुराहरु उत्तम हुने गर्दछन् र शनिबारको दिन ढुङ्गा, फलाम, शिसा, निलो वा कालो रंग को बस्तु, मन्त्र ग्रहण र गृह प्रबेश जस्ता कुराहरु स्तिर कार्यहरु गर्दा शुभ मानिन्छ । 

Spark News

About Spark News -

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :