ads

Spark News

शनिवार सबेरै यि ३ चिज देखेमा दिन शुभ हुन्छ…


शनिबारको दिन न्यायका देवता शनिदेव दिन हो। शनि अथवा शनिवार को लिएर कयौ मानिसहरुमा भ्रम हुने गर्छ । केहि मानिसहरु शनिवार लाई शुभ मान्दैनन् अर्थात कुनै न कुनै गलत घटना को लागि यस दिन लाई जिम्मेदार मान्ने गर्छन् । तर शनिवार को दिन सबेरै वा बिहानि समयै यदि तपाईहरुले यि ३ कुराहरु देखेमा, तपाईको दिन शुभ हुन सक्छ ।
• भिखारी– शनिवार सबैरे यदि कुनै भिखारी वा निर्धन व्यक्ति यदि कसैको घरमा आउछ भने , यसलाई शुभ संकेत मान्न सकिन्छ। तर यदि यस्तो
संयोग जुरेमा उनिहरुलाई दक्षिणा भिक्षा दिएर उचित सहयोग गरेमा शनिदेव प्रशन्न हुने बिस्वास गरिन्छ ।
• सफा कर्मचारी -शनिवार सबेरै एक शफा, सुग्गर रुपमा यदि कुनै कर्मचारी सँग भेट भयो भने पनि शूभ मानिन्छ । खासगरी, जब ति ब्यक्ति झाड़ू
लगाईरहेको अवस्था होस् । यस्तो भेट्टिएमा दक्षिणा स्वरुप पैसा दिनु उचित हुन्छ । यसो गर्दा कार्यसिदि हुने गर्दछ ।
• कालो कुकुर-शनिवार बिहानीमा कालो कुकुरको दर्शन पनि शुभ मानिन्छ । यदि यस्तो भेटिएमा उक्त कुकुरलाई घ्यु लगाईएको रोटि वा विस्कुट दिएमा पनि शनिदेव प्रशन्न हुने बिस्वास गरिन्छ ।

Spark News

About Spark News -

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :